गजल

                         ६)

   मैदान मात्रै होइन साथी भीर पनि बु्छु मैले ।
हाँसो, खुशी, उम्ग र पीर पनि बु्छु मैले ।

माया ममता अपनत्वको साँचो स्वाद चाखेको छु
मधूर बोलि बचनको तीर पनि बु्छु मैले ।

गरिबीको महल भित्रै मीठो जीवन संभव भयो
सिस्नु, ढिंडो, गुन्द्रुकसँगै खीर पनि बु्छु मैले ।     



                      ५)

संवेदना तन्तु पनि काटिएछ सायद ।
मानवताला स्वार्थसँग साटिएछ सायद ।

ँखै अघि मान्छे मर्छन् वास्तै छैन कसैला
मुटु ढुङ्गो बन्ने बुटी चाटिएछ सायद ।

भन्छन अब कर्तव्यलाई पोली खाए सबले
अधिकारको भाषण मात्रै छाँटिएछ सायद ।

नैतिकता पढाउन एक से एक सीपालु छन्

सबले सबलाई एकैपल्ट ढाँटिएछ सायद ।

             ४)

बढिरहे इच्छाहरू नाचिरहे सपनाहरू


बिपत्तिला बिर्सिएरै बाँचिरहे सपनाहरू ।





अत्तालियो यो मन् पनि ठको मुस्कान मलीन भयो

खुसी उने विश्वास गर्दै हाँसिरहे सपनाहरू ।



समयले लात मार्यो, रिसा हिंड्यो उल्टो बाटो

फर्की उने समा औंला भाँचिरहे सपनाहरू ।



कांक्षाले अप्ठ्यारोका पहाड मात्रै खडा गरे

तिनै सँग माया प्रिती गाँसिरहे सपनाहरू ।



                   ३)

शान्तिप्रिय दाबी गर्छन् मान्छे काट्दै हिंड्नेहरू ।


सदाचारको शिक्षा दिन्छन् सधैं ढाँट्दै हिंड्नेहरू ।




भाषण गर्छन जीवन भन्दा स्वतन्त्रता मूल्यवान छ


खुलमखुला मालिकका खुट्टा चाट्दै हिंड्नेहरू ।


जिउँछु मर्छु देशकै लागि व्यक्ति केही होइन भन्छन्

स्वाभिमानला स्वार्थसँग हाँस्दै साट्दै हिंड्नेहरू ।


सहकार्य, सहमति गायत्री झैं जप्छन् सधैं

गाली गर्दै एक अर्काला हरपल फाट्दै हिंड्नेहरू ।



मन्द मुस्कान, मीठो बोली, भ्रातृत्वको गीत गाउँछन्

षड्यन्त्रका खुरापाती डोरी बाट्दै हिंड्नेहरू ।






             २)

नचाहेरै कहिलेकाहिं जीवन थाक्छ त्यसै त्यसै ।


फ्नै धर्ती फ्नै कास पराइ लाग्छ त्यसै त्यसै ।


सयं मान्छे वरिपरि हात जोड्छन् मुस्कुराउँछन्

फ्नै मान्छे फूबाट टाढा भाग्छ त्यसै त्यसै ।


सम्नामा बेरिएर बर्तमान यो बगिरन्छ

पीडा भित्र पिल्सिएर यो मन पाक्छ त्यसै त्यसै ।


थियो खुशी छैन ज भोलि उने हो कि होइन

शा गर्छ यो जिन्दगी सुख माग्छ त्यसै त्यसै ।


हाँसो खुशी पछ्याइरन्छु सपनीमा विपनीमा

मला भने पीडा मात्रै किन डाक्छ त्यसै त्यसै ?



          १)

तिमी मुस्कुराय जून लजायो

बैंशालु मेरो खून लजायो ।


गीत गजल सब किनारा भएछन्

संगीतको सुमधुर धून लजायो ।


स्वार्थी छ संसार बैगुनी मान्छे

मधुर बोल्य बैगुन लजायो ।



न्दर्य सृंगार चाहिन्न केही

बहुमुल्य हीरा र सुन लजायो ।


     (९ अप्रिल २०१३, २७ चैत्र २०६९, साल्मियाँ, कुवेत)

No comments:

Post a Comment